म्याग्दीका सुरत केसी राष्ट्रपतिबाट विभूषित

विकल्प न्यूज/बेनी असोज ३ गते ।  संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट म्याग्दीका सुरत केसी सम्मानित हुनुभएको छ । विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै केसीलाई संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अलङ्कार (यशोवर्दक) पदकले विभूषित गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणमा केसी विगत ६ महिना देखि म्याग्दीमा निरन्तर रुपमा … Continue reading म्याग्दीका सुरत केसी राष्ट्रपतिबाट विभूषित